CORRECT LYRICS

Lyrics : Kantipur Nagari

सररररर बतास चलदा मुटु मेरो चिसायो
छोटा छोटो छोटो फरिया देखी हजुर आमा रिसायो
टकटक टक गर्दै घोडा आउछ बेउला राजा को
आँसु नझारे है बाबा सुनी धुन त्यो पञ्चैबाजाको
खयाल राखेस आफ्नो कान्छ त मा चिठ्ठी लेखौला

जन्मिन्न त्यसै मर्दको छोरा
कैले मर्नु नि पर्छ कैले मार्नु पानी
छलकपट गर्ने को रगत ले होली मनामछम
इज्जत आमा को प्यारो छ
निडर सरि हामी बाच्छम कि कसो हैन त?

आहै बारी लै
देउता को भान्छो भित्र दानव ले प्राणि पकाउदै
आहै बारी लै
भक्त को जिब्रो रसाउदै
आहै बारी लै
धर्म को नाऊ मा सुली चड्छन रे मनुष्यहरू
आहै बारी लै
मै जोगी भैदेउ कि बरु

घचघच घच हल्लीयो सारा धरारो नि भत्कियो रे
हिजो हेड मास्ट को घरमा दुइ चार गोलि चल्दियो रे
रुदै थिन उसकी श्रीमती
काखमा सन्तान
रुदै थिन उसकी श्रीमती
काखमा सन्तान