CORRECT LYRICS

Lyrics : Yatra

Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah
Yeah, ayy

Whoa-oh, यात्रा म गरिराछु (Ayy), हिजो देखि आज सम्म (Yeah, yeah)
आँखा बन्द गरि बस्न मन छ आनन्दमा (Ayy)
Yeah, ayy, ayy
Whoa-oh, एक्लै म लडीराछु (किन) धेरै चोटी हार पनि खाछु
हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy)

Yeah, yeah
म याद गरिराछु मरो पुरानो दिनहरू (Yeah)
सम्झना आउछ म मेरो केटाहरूलाई miss गर्छु
ए खै कहाँ गयो त्यो रण्डी chicks हरू? (Yeah)
तर मुजी मलाई पनि बाल म त chill मा छु (Yeah)
आफ्नै तालमा बसेर हराइराछु (Ayy, ayy)
आफ्नतहरुको लागि म आज पराई भाछु (किन)
राम्रो गर्न खोज्छु अन्तय सजाय पाउँछु (Ayy, ayy)
त्यसैले उपहार ठानेर मनमा सजाइराछु, yeah (किन)

दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा (Yeah, yeah, yeah)
Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
Whoa-oh, यात्रा म गरिराछु (Ayy), हिजो देखि आज सम्म
आँखा बन्द गरि बस्न मन छ आनन्दमा (Yeah)
Yeah, ayy, ayy
Whoa-oh, एक्लै म लडीराछु धेरै चोटी हार पनि खाछु (Yo)
हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy, ayy, ahh)

Yeah, सब जनालाई message
मेरो केटाहरूलाई, मेरो म्याचिक्ने केटीहरूलाई
म्याचिक्ने, सब म्याचिक्नेलाई, म म्याचिक्नेलाई पनि, yeah

सानो छ परिवार छैन केही खाश कुरा
आफ्नो पारा देख्दा म आफैलाई लाज लाग्छ (म्याचिक्ने)
बेरोजगारी बाऊ, छोरा कै आस गर्छ
छोरोलाई बाल छैन उ जहिले charge मा छ (Ayy)
गाँजा तान्दै बस्ने गर्छु म रात काट्न (Yeah)
भाछैन प्रगती यस्तै छ हालखबर (Yeah)
घर छोडी हिँड्या भयो सात-आठ वर्ष
बिर्सेछु परिवार साथीभाई, माँ कसम
गर्दैन बाल मतलव यहाँ सब जना आफ्नै तालमा छ
त्यसैले होला मुजी मलाई पनि बाल छैन
म जिद्दी भाछु, पहिला भन्दा झन बिग्रीराछु
दुनिया छोडेर म आफ्नै तालमा हिँडीराछु
Yeah, यस्तै हो मेरो life के गरुँ? (के गरुँ?)
म पनि दुःख गरि पेट भर्छु (Oh, oh)
लाग्छ सबैसंग भेट गरुम, yeah, खै अब के भनम?
केटाहरूलाई हिजो भेटेको थिए (Ah)
भन्दै थियो अस्ती मलाई ठमेलमा देखेको रे
प्राय म हुन्छु आफ्नै धुनमा, आफ्नै तालमा बाँच्दै छु म (Yeah)
तिमीहरूको मनमा के हुन्छ त्यो मलाई थाहा नै हुन्न
गर्न त गरिराको हुन्छु मुजी तेरो कुरा
माया त लाग्छ, याद आउछु, याद एक्लो हुँदा
बिर्सेको छैन तँलाई, भुलेको होइन (Yeah)
त्यति बेला आफ्नै दुनियामा डुबेको थिए म (Yeah, yeah, yeah, yeah)
सँगै रमाइलो हुन्थ्यो खुशीको दिनमा
याद गर् हाम्रो सम्बन्ध कहिले छुट्टेको छैन, ah
दुखीराछ मेरो मन, yeah, हुन त मेरो पनि गल्ती छ, ayy
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा

यस्तै हो मेरो life के गरुँ? (Yeah)
म पनि दुःख गरि पेट भर्छु (No)
लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ? (No)
खै अब के गरुँ? खै अब के भनम? (No)
खै अब के भनम?
Ayy, f**k it