ENVIAR LETRAS
Top 100
Lanzamientos de álbumes
Artistas
Comunidade
Francés
Portuguese
Inglés
Corrección Letra
Aafno
par
VTEN
Regreso
Letra
Yeah, Yeah, Yeah (oh,oh) आफ्नो भन्छु सबैलाई तर किन आफ्नो हुदैन (yeah) किन आफ्नो हुदैन (yeah) सोच्दै छु राम्रो सबैलाई तर किन राम्रो हुदैन (ayy) किन राम्रो हुदैन (ayy, ayy) राम्रो भन्दिन म के भनु (के) तर नराम्रो भयो तेही पनि (yeah) पोलिराछ मन बेसरी (yeah) मान्छे भने म त बेजती (ayy) गल्ति गरे मैले जे जति (yeah) माफी माग्न मन छ भेट गरि (ayy) तर भेटेर नि के भन्ने (ayy, ayy) झन गारो हुन्छ तेस पछि (yeah) किन चित्त दुख्यो थाह्छैन (ayy, ayy, ayy) बुझ्न खोज्दा खोज्दै थाके म (yeah, yeah) जान्छु दुखि हुदै हासेर (ayy, ayy) Woah, Woah (Yeah, ayy, ayy, ayy) आफ्नो भन्छु सबैलाई तर किन आफ्नो हुदैन (Ayy, Ayy) किन आफ्नो हुदैन (yeah) सोच्दै छु राम्रो सबैलाई तर किन राम्रो हुदैन (yeah, yeah) किन राम्रो हुदैन (yeah, yeah) के गर्नु तिमीहरुलाई मन भित्रको पिडा सुनाहि खान्छु म हार बाच्छु म तेसैमा चित्त बुझाई (yeah) गुम्सेको जोश जागरहरु भित्र भित्र लुकाई चित्त दुखाई दिक्क हुदै हिन्दै छु म भित्ता थुक्दै (ayy) हुन्छ मेरो सिधा बुझाई बुझ्दै छु म सबै कुरा खादैछ हर भाछैन सपना अझै पुरा लागेछ मलाई झुरा आफ्नैहरु पराए हुदा तेही पनि आफ्नो बनाउने कोशिस गर्दै छु म आफुलाई सोच मुजी, पर्दैन मलाई बुझ्न (yeah) नआहिजा मेरो नजिक झ्याउ लाग्छ तलाही [?] , (ayy) मनले जे भनिराको छ तेही भन्दै छु म आज जो आफ्नो छ त्यो मुजी भोलि अन्तै हिड्छ (yeah, yeah) चाहदीन कसैको नजीक आउँन म (ayy) चित्त घोज्दिन तेरो मुटुमा घाउ लाग्छ मसंग रिसाएर तैले केनै पौउछस त मुजी खुशी हुन्छस (ayy, ayy) भने गैदिन्छु यो ठाउँबाट भागेर (Nah, nah, nah) (Ayy, ayy, ayy) (Nah-nah-nah) (Ayy, ayy, ayy) (Yeah, yeah, yeah) (Ayy, yeah, yeah) (Ayy, ayy, ayy) आफ्नो भन्छु सबैलाई तर किन आफ्नो हुदैन किन आफ्नो हुदैन (ayy) सोच्दै छु राम्रो सबैलाई तर किन राम्रो हुदैन किन राम्रो हुदैन (Ayy) Ayy, f**k ya (Ayy, ayy, ayy) (yeah, yeah) Yeah, chill man with my bro Good life Yeah, yeah, yeah, yeah, yeah (Ayy)
videoclip
Tu nombre será publicado. Deje los campos en blanco para permanecer en el anonimato.
Enviar
Modal title
×
Insertar medios
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Recuérdame
Contraseña perdida
Conectarte
Registrarse