SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Ek Sarvanaam
by
Sajjan Raj Vaidya
Back
Lyrics
मनका कुरा एक बाजी सुन्न एक सर्वनाम लिऔउ तिमी र म हामी बनि हामी अनि बिताउला जिन्दगी सँगै सधैँ भरि माया छ त अरुको के पिर बोलाउ मलाई आउँछु तिम्रै तिर तिम्रो नाउ मनै मा बोकेर हेर हेर हेर हेर म त आउँछु मायालु तिमीलाई नै खोजेर तिम्रो मनको ठेगाना मेरो मनलाई सोधेर भन त भन्न नलजाई माया ओठमा अडेका कुरा सबै तिम्रो हातले कोरेको कहानी कुदेर राखुँला मेरो मनमै आँटी हेर साटी हेर मन यसै उसै जसो तसो म त तिम्रो नाउ मनैमा बोकेर हेर हेर हेर हेर म त आउँछु मायालु तिमीलाई नै खोजेर तिम्रो मनको ठेगाना मेरो मनलाई सोधेर यस्तरी किन झुम्छ जिन्दगी मेरो यस्तरी किन झुम्छ जिन्दगी मेरो माया नाचन मलाई राख्न तिम्रो अँगालोमा बाधेर दायाँ बायाँ झुमौन माया एकैछिन ओठ साटेर माया नाचन मलाई राख्न तिम्रो अँगालोमा बाधेर दायाँ बायाँ झुमौन माया एकैछिन ओठ साटेर
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register